पर्सा-१ बाट यादव दोस्रो पटक निर्वाचित

पर्सा- पर्साको निर्वाचन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
यादवले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई एक हजार छ सय २० मतको अन्तरले पराजित गरेका हुन् । पर्सा क्षेत्र नं १ को सम्पूर्ण मतगणना हुँदा द्विवेदीले २० हजार नौ सय १७ मत प्राप्त गरेकोमा यादवले २२ हजार पाँच सय ३७ मत ल्याएर विजयी भएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।
पर्साको निर्वाचन क्षेत्र नं १ बाट यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे

प्रतिक्रिया