दार्चुलाबाट कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी

दार्चुला– दार्चुलामा सत्ता गठबन्धनका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार गणेश सिह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत खेम राज भट्टकाअनुसार बडूले २८ हजार ५१५ मत प्राप्त गरे भने प्रतिस्पर्धि ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका छन् ।
निकै शान्त र मर्यादित रूपले अहिलेसम्म प्रदेश र केन्द्रको मतगणना सम्पन्न भएको छ । आज बाहिर हो हल्ला र गणकहरू कम भएकाले भोलि बिहानैदेखि समानुपातिकको मतगणना गरिने पनि मुख्य निर्वाचन अधिकृत खेम राज भट्टले बताएका छन् ।

देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री देउवाको निर्देशन

‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’

तीन तहको सरकारको समन्वयमा उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो : उपप्…

गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोटमा प्रचण्ड

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री ओली

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

प्रतिक्रिया