पर्सा–३ मा एमालेका राजकुमार गुप्ता विजयी

पर्सा- पर्सा– ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका राजकुमार गुप्ता विजयी भएका छन् ।
गुप्ताले कांग्रेसका सुरेन्द्र चौधरीलाई १ सय ५१ मतले पराजित गरेका हुन् ।
गुप्ताले २४ हजार २ सय ६० मत ल्याउँदा चौधरीले २४ हजार १ सय ९ मत ल्याएका छन् ।

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

पतञ्जली जग्गा प्रकरण अदालतको विषय बन्योः सम्मानित नेता खनाल

चिनियाँ भाषा प्रशिक्षणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने

बजेटले आशा र उत्साह ल्याउन नसकेको प्रतिपक्षको टिप्पणी

प्रतिनिधिसभा बैठक स्थगित, आइतबारका १ बजेका लागि बोलाइयो

प्रतिक्रिया