मध्यरातसम्म प्रतिनिधि सभातर्फ कुन दलले कति स्थानमा जिते ?

काठमाडौँ- प्रतिनिधिसभातर्फ नतिजा धमाधम आउन थालेकाे छ । मध्यरातको सवा १२ बजेसम्म नेपाली कांग्रेसले २२ स्थानमा जित हासिल गरेकाे छ भने ३५ ठाउँमा अग्रता लिएकाे छ ।
यस्तै नेकपा एमालेले १० स्थानमा जित निकाल्न सफल भएकाे छ भने ३३ ठाउँमा अग्रता लिएकाे छ ।
नेकपा माओवादी केन्द्रले ५ ठाउँमा जितेकाे छ भने १३ स्थानमा अघि रहेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ४ ठाउँमा जितेकाे छ भने ५ ठाउँमा अघि रहेकाे छ ।
यस्तै नेकपा एकीकृत समाजवादी केन्द्रले २ ठाउँमा जितेकाे छ भने ८ स्थानमा अग्रता लिएकाे छ । यसैगरि राप्रपा १ स्थनमा विजयी भएकाे छ भने ४ स्थानमा अघि रहेकाे छ । जसपा १ ठाउँमा जितेकाे छ भने ४ ठाउँमा अघि छ ।
नाउपा, लोसपा, राष्ट्रिय जनमोर्चा. जनमत पार्टी र अन्यले १-१ स्थानमा जित हासिल गरेका छन् । भने, नाउपाले १, लाेसपा २, जनमत पार्टी १ र अन्यले ६ स्थानमा अग्रता लिएकाे छ ।

एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

विपद् व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

पतञ्जली जग्गा प्रकरण अदालतको विषय बन्योः सम्मानित नेता खनाल

प्रतिक्रिया