बेल्जियमको विजयी सुरुवात

काठमाडौँ- बेल्जियमले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । अहमद बिन अलि स्टेडियममा क्यानाडालाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो ।
बेल्जियमलाई जित दिलाउन मिसी बात्सुयीले निर्णायक गोल गरे । खेलको ४४ औं मिनेटमा एल्डरवेइरेल्डको पासमा मिसी गोल गरे ।
त्यसअघि क्यानाडा पेनाल्टीमा गोल गर्न असफल रह्यो । खेलको ११ औं मिनेटमा क्यानाडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया