डोटीबाट प्रेम आले निर्वाचित

डोटी– डोटीबाट प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार प्रेमबहादुर आले निर्वाचित भएका छन् उनी नेकपा एमालेकी गौरीकुमारी ओलीसँगको प्रतिस्पर्धामा ४ हजार २०६ मतान्तरले विजयी भएका हुन् ।
आलेले २७ हजार २१० मत प्राप्त गर्दा ओलीले २३ हजार ४ मत प्राप्त गरेकी छिन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया