सल्यान-१ मा एकीकृत समाजवादीका प्रकाश ज्वाला निर्वाचित

सल्यान-सल्यान क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन् ।
उनी ३५ हजार ७०० मत ल्याई विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले पराजित गरेका हुन् । पराजित राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन् ।
यस्तै एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत ल्याएका छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया