भक्तपुर–२ मा एमालेका महेश बस्नेतलाई हराउँदै कांग्रेसका दुर्लभ थापा विजयी

भक्तपुर– भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । थापा ९ सय ५९ मतान्तरले विजयी भएका हुन् ।
उनले २४ हजार २३८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका महेश बस्नेतले २३ हजार २७९ मत ल्याएका छन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै एमालेका बस्नेत निर्वाचित भएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया