मुख्यमन्त्रीका दाबेदार कँडेल सुर्खेत-२(१) बाट विजयी

सुर्खेत - सुर्खेत क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार यामलाल कँडेल विजयी भएका छन् । आज बिहान सकिएको मत गणनामा एमालेका उम्मेदवार कँडेलले १८ हजार ५६१ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य ले १८ हजार ४ सय मत प्राप्त गरे । यस्तै नेकपा माओवादी केन्द्रका सूर्य बहादुर खत्रीले ३ हजार ६८५ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका शिव प्रसाद उपाध्यायले १ हजार २७५ मत प्राप्त गरेका छन् ।
कँडेल एमालेबाट कर्णाली प्रदेशका मुख्य मन्त्रीका दाबेदार हुन् । उनले यसअघि पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योगमन्त्री भण्डारी

शिक्षकले आफ्ना समस्या मात्र हैन, देशको आर्थिक अवस्थालाई हेरेर विचार गर्नुपर्छ : …

बेलायती सभामुखसँग नेपाली राजदूत घिमिरेको शिष्टाचार भेट

मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सरकार प्रयासरत छ : मन्त्री साह

तीनकुने घटनाको अनुसन्धान जारी छः गृहमन्त्री लेखक

नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छः अध्यक्ष दाहाल

प्रतिक्रिया