ललितपुर-३ : राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की भारी मतान्तरसहित विजयी

काठमाडौँ - ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की भारी मतान्तरसहित विजयी भएकी छन् । केही बेरअघि सम्पन्न मतगणनाअनुसार तोसिमाले ३१ हजार १३६ मत प्राप्त गरेकी हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत मात्रै प्राप्त गरे । तोसिमा १८ हजार १७३ मतान्तरले विजयी भएकी हुन् ।
माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत ल्याइन् ।

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि

आज राष्ट्रियसभाको बैठक बस्दै

संसदीय समितिमा भन्सार विधेयकबारेमा छलफल हुने

डा. कोइरालाले उठाए विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

प्रतिक्रिया