शिव हुमागाईंले २१३०३ मत ल्याउँदा गोकुल बाँस्कोटाले कति पाए ?

काठमाडौँ- काभ्रे-२ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले अग्रता लिएका छन् । बाँस्कोटाले २२४२७ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंले २१३०३ मत पाएका छन् । उनीहरूबीच ११३४ मतान्तर रहेको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ६१९४ मत ल्याएका छन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया