२५२२९ मतान्तरसहित वर्षमान पुन निर्वाचित

बुटवल- रोल्पाबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन:अनन्त प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् ।
एमालेका पूर्ण बुढामगरलाई पराजित गर्दै पुन दोश्रोपटक रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । पुनले ४१ हजार ७ सय १४ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुढाले १६ हजार ४ सय ८५ मत ल्याए । पुन र बुढाबीचको मतान्तर २५ हजार २ सय २९ छ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया