मुख्यमन्त्री राई भोजपुर (१) बाट प्रदेशसभा सदस्य निर्वाचित

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । भोजपुरको प्रदेशसभा निर्वाचन क्षेत्र (१) बाट नेकपा एमालेका हरि बहादुर राईलाई ३ हजार ८८७ मतले पछि पार्दै मुख्यमन्त्री राई निर्वाचित भएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव समेत रहेका राईले १६ हजार ११० मत प्राप्त गरेका हुन् । एमालेका हरि कुमार राईले १२ हजार २२३ मत प्राप्त गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया