एमालेका कर्णाली अध्यक्ष शाह विजयी

सुर्खेत - नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह दैलेख–२ (२) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका योगेन्द्र शाहीलाई ८४ मतले पछि पार्दै उनी प्रदेश सभा सदस्य बनेका हुन् ।
शाहले ९ हजार ४ सय ६४ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका शाहीले ९ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् ।

माओवादीले संसद् बैठकको अवरोध हटाउन अधिकतम प्रयास गर्ने (भिडियोसहित)

प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकताः उप…

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपति पौडेलको आह्वान

प्रतिनिधिसभा बैठक १ बजे, छाडेका छैनन् सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान

‘टेक एण्ड पे’ को विषयलाई संशोधन गर्नेगरी छलफल भइरहेको छ : उर्जामन्त्री खड्का

दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड

मधेस प्रदेशसभा बैठक स्थगन

प्रतिक्रिया