मोरङ-६ (१) प्रदेशसभा सदस्यमा आचार्य विजयी

काठमाडौँ- मोरङ ६ को (क) प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य निर्वाचित भएका छन् । उनले १९ हजार ४५४ मत प्राप्त गरी विजयी भएका हुन् ।
आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) पुष्पकमल दाहालको ज्वाइँ पनि हुन् । उनी १ हजार ८८३ मतको अग्रता कायम गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रिता न्यौपाने १७ हजार ५७१ ल्याएकी छन् । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हिरा भट्टराईले ७ हजार ७९२ मत ल्याएका छन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया