रौतहट–४ बाट कांग्रेसका देवप्रसाद तिमल्सेना विजयी

काठमाडौँ–रौतहट–४ बाट कांग्रेसका देवप्रसाद तिमल्सेना विजयी भएका छन् । उनले एमालेका उध्दवप्रसाद रेग्मीलाई हराउँदै विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार तिमल्सेनाले ३४ हजार १ सय ६१ मत ल्याउँदा रेग्मीले २६ हजार ५ सय ५९ मत ल्याएका छन् ।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया