धादिङ–२ बाट कांग्रेसका रामनाथ अधिकारी विजयी

काठमाडौँ– धादिङ–२ बाट कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् ।
अधिकारीले एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मतान्तरले हराएका छन् ।
निर्वाचन आयोगका अनुसार अधिकारीले ३४ हजार ४ सय ८३ मत पाएर विजयी भएका छन् भने लोहनीले २३ हजार ९ सय ५० मत मात्रै पाए ।

प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकताः उप…

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपति पौडेलको आह्वान

प्रतिनिधिसभा बैठक १ बजे, छाडेका छैनन् सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान

‘टेक एण्ड पे’ को विषयलाई संशोधन गर्नेगरी छलफल भइरहेको छ : उर्जामन्त्री खड्का

दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड

मधेस प्रदेशसभा बैठक स्थगन

शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छः उर्जामन्त्री खड्का

प्रतिक्रिया