कांग्रेसका उपसभापति खड्काले लिए फराकिलो अग्रता

सुर्खेत - नेपाली कांग्रेसका उपसभापति तथा सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार पूर्णबहादुर खड्काले फराकिलो मतको अग्रता लिएका छन् ।
खड्कालाई एमालेका उम्मेदवार धुर्व शाहीले पछ्याइरहेका छन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका शाहीलाई ६ हजार ८ सय ६० मतान्तरले पछि पारिरहेका छन् ।
अहिलेसम्म ४९ हजार ४५ मत गणना भएको छ । त्यसमध्ये खड्काले २६ हजार ६३६ मत पाएका छन् भने एमाले नेता शाहीको पक्षमा १९ हजार ७ सय ७६ मत आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले ४ सय ५५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छत्रपति थापाले ३ सय ८० मत पाएका छन् ।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया