इलाम-२ बाट प्रदेश सभामा रामबहादुर मगर निर्वाचित

काठमाडौँ- इलाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार रामबहादुर मगर विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार हर्क लावती कान्छालाई २ हजार ५७८ मतान्तरले हराएका हुन् ।
सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार राम बहादुर मगरले १३ हजार ७ सय ५४ मत प्राप्त गर्दा हर्क लावती कान्छाले ११ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । राना यसअघि समेत इलाम २ को प्रदेश सभा १ बाट निर्वाचित भएका थिए ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया