एमालेका खकुरेललाई १८८ मतले हराउँदै दाेस्राेपटक प्रदेशसभा सदस्य बने लम्साल

काभ्रे - काभ्रे प्रतिनिधि सभा २ को प्रदेशसभा (क) बाट गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल १८८ मतान्तरमा विजयी भएका छन् । लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरि प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गरेका छन् । अघिल्लो ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट लम्साल नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा नै विजयी भएका थिए ।

पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

भिजिट भिसा प्रकरण : श्रम ऐन २०६४ आएदेखि अहिलेसम्मका गृहमन्त्रीलाई छानबिन गर्नु…

सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित होइन् : मन्त्…
माओवादी मधेश प्रदेश संसदीय दलका नेता साहले दिए राजीनामा

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रतिक्रिया