सुर्खेत १(ख) मा माओवादीका जिसी विजयी

सुर्खेत। सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा माओवादीका उम्मेदवार कृष्ण जिसी विजयी भएका छन् । जिसीले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका डण्डीप्रसाद शर्मालाई हराउँदै विजयी भएका हुन् ।
जिसीले एमालेका शर्मालाई ४ हजार १ सय ९६ मतान्तरले पराजित गरे। जिसीले २० हजार ४५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी शर्माले १६ हजार ३१६ मत प्राप्त गरे । जिसी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया