काभ्रे २: मतान्तर बढाउँदै गोकुल बाँस्कोटा

काठमाडौँ- काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाले आफ्नो अग्रता बढाएका छन् । बाँस्कोटाले नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंलाई २४१३ मतले पछि पारेका छन्।
बाँस्कोटाले ३२ हजार ७८ मत पाउँदा कांग्रेसका हुमागाईंले २९ हजार ६ सय ६५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईंले ७२९३ मत पाएका छन्।

पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

भिजिट भिसा प्रकरण : श्रम ऐन २०६४ आएदेखि अहिलेसम्मका गृहमन्त्रीलाई छानबिन गर्नु…

सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित होइन् : मन्त्…
माओवादी मधेश प्रदेश संसदीय दलका नेता साहले दिए राजीनामा

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रतिक्रिया