प्रचण्डकी बुहारी बिना पराजित, कञ्चनपुर-१ बाट तारा लामा विजयी

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कञ्चनपुर क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङ निर्वाचित भएका छन् ।
निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार बिना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गर्दै लामा विजयी बनेका हुन् । उनले २४ हजार ८९२ मत ल्याए । मगरले १९ हजार ३४६ मत ल्याएकी छन् ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया