यी ६ दल जसले कटाए समानुपातिकमा ३ प्रतिशत मत

काठमाडौं– मंसिर ४ गते भएको स्थानीय तह निर्वाचनमा हालसम्मको मतपरिणामनुसार ६ दलले मात्रै ३ प्रतिशत कटाएका छन्।
तथ्यांकअनुसार हालसम्म खसेको कुल मतका आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी, राप्रपा र जसपाले तीन प्रतिशत मत कटाएका हुन्।
हालसम्म एमालेले समानुपातिकतर्फ ६ लाख ३९ हजार ६०२ मत, कांग्रेसले ६ लाख २ हजार २१६ मत, राष्ट्रिय स्वतन्त्र पार्टी ३ लाख १९ हजार ५११ मत कटाएको छ। त्यस्तै माओवादी केन्द्रले २ लाख ८८ हजार ९ सय ८१ मत पाएको छ। राप्रपाले १ लाख ७२ हजार ५ सय ६० मत ल्याएको छ।
जसपाले ७६ हजार ९ सय ५५ मत पाएको छ। यो अवस्थामा मत प्राप्त गर्न सकेमा समानुपातिकको सिट पाउनेछन् । सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याउने दलले मात्र प्रतिनिधि सभामा समानुपातिकतर्फ सिट पाउने छन् ।

पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

भिजिट भिसा प्रकरण : श्रम ऐन २०६४ आएदेखि अहिलेसम्मका गृहमन्त्रीलाई छानबिन गर्नु…

सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित होइन् : मन्त्…
माओवादी मधेश प्रदेश संसदीय दलका नेता साहले दिए राजीनामा

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रतिक्रिया