कास्की–३ मा एमालेका बैरागी निर्वाचित

पोखरा । कास्की ३ को प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । एमालेका बैरागीले नेकपा माओवादी केन्द्रका रामजी प्रसाद बराललाई ५ हजार ४ सय ४५ मतान्तरले पराजित गरेका हुन् ।
बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गर्दा माओवादी केन्द्रका बरालले १७ हजार ५ सय ३५ मत ल्याए । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० र राष्ट्रिय प्रजातन्त्र पार्टीका जगत प्रसाद सुवेदीले २ हजार ४ सय ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

भिजिट भिसा प्रकरण : श्रम ऐन २०६४ आएदेखि अहिलेसम्मका गृहमन्त्रीलाई छानबिन गर्नु…

सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित होइन् : मन्त्…
माओवादी मधेश प्रदेश संसदीय दलका नेता साहले दिए राजीनामा

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रतिक्रिया