अग्रता बढाउँदै कर्णालीका पूर्वमुख्यमन्त्री शाही

सुर्खेत - एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको कालिकोटमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता बढाएका छन् । शाहीले नेकपा (एमाले) का उम्मेदवार नगेन्द्र शाहीलाई ६ हजार २१ मतले पछाडि पारेका छन् ।
मुख्य निर्वाचन कार्यालयका अनुसार महेन्द्रबहादुरले १८ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् भने एमालेका नगेन्द्रले १२ हजार आठ सय २४ मत प्राप्त गरेका छन् ।
कालिकोटमा ४६ हजार छ सय ६९ मत खसेको थियो ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_SKm99WdFsk_ka6xywq6qu7o6e0d6y6r5wneuw7rnuggt0uuszafvqrrvuvgnb23ojab7zkf.jpg)
प्रतिक्रिया