बारा-१ (२) मा मधेस प्रदेशका सभामुख सरोज यादव पुनः निर्वाचित

बारा- बारा क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा बहालवाला सभामुख समेत रहेका जसपाका सरोजकुमार यादव पुनः विजयी भएका छन् ।
जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले कांग्रेसका नागेन्द्रप्रसाद साह कानुलाई ४ हजार ८८७ मतान्तरले हराए । यादवले १५ हजार ९२७ मत प्राप्त गर्दा कानुले ११ हजार ४० मत पाए ।

पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

भिजिट भिसा प्रकरण : श्रम ऐन २०६४ आएदेखि अहिलेसम्मका गृहमन्त्रीलाई छानबिन गर्नु…

सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित होइन् : मन्त्…
माओवादी मधेश प्रदेश संसदीय दलका नेता साहले दिए राजीनामा

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रतिक्रिया