भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधन पराजित, माओवादीका सुदन विजयी

काठमाडौँ- भोजपुरमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पराजित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदन किरातीसँग २ हजार ३८५ मतले पछि पर्दै पराजित भएका हुन् ।
किरातीले कूल २८ हजार ५७८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले २६ हजार १९३ मत प्राप्त गरेका छन् । राई प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत हुन् ।
त्यसैगरी, नेपालका लागि नेपाली पार्टीका उम्मेदवार डा. सुरेश बस्नेतले १ हजार ९७ मत ल्याएका छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया