समानुपातिकमा एमालेले १० लाख मत कटाउँदा समाजवादीको ७१ हजार, अरु पार्टीले कति पाए ?

काठमाडौँ- आम चुनावको मतगणना जारी छ । कतिपय स्थानमा मतदान नै स्थगित भएका कारण गणना हुन सकेको छैन ।
हालसम्म मतगणना भएका क्षेत्रमध्ये नेकपा एमालेले १० लाख १७ हजार ६५६ मत ल्याएको छ ।
नेपाली कांग्रेसले ९ लाख ७० हजार ८७७ मत ल्याएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार हजार ५९४ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।
राप्रपाले २ लाख ६० हजार १२० मत पाएको छ ।
एकिकृत समाजवादीले ७१ हजार ६६७ मत ल्याएको छ ।
जनता समानजवादी पार्टीले १ लाख २९ हजार १५७ मत पाएको छ भने लोसपाले ५४ हजार २०० मत ल्याएको छ ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया