रूपन्देही–३ मा गृहमन्त्री खाण ५ सय ७७ मतले पछाडि

काठमाडौँ– रूपन्देही–३ मा गृहमन्त्री खाण ५ सय ७७ मतले पछाडि परेका छन् ।
उनलाई उछिन्दै राप्रपाका दीपक बोहोर पहिलो स्थानमा छन् । हालसम्मको मतगणना अनुसार बोहोराले २७ हजार १ सय ४२ मत ल्याएका छन् भने खाणले २६ हजार ५ सय ६५ मत ल्याएका छन् ।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया