प्रदीपले चन्द्रलाई बधाई दिँदै भनेः फुटबल चलिरहेको छ, हाम्रो २-२ बराबरी भयो

काठमाडौँ- गुल्मी १ मा निर्वाचित प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले बधाई दिएका छन् ।
शुक्रबार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि ज्ञवालीले भण्डारीलाई बधाई दिँदै ठट्टा गर्दै भने, ‘फुटबल चलिरहेको छ । हाम्रो २-२ बराबरी भयो ।’
सोही क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए । २०७० मा भने कांग्रेसका भण्डारीले जित हात पारेका थिए । २०६४ मा यो क्षेत्रबाट ज्ञवाली निर्वाचित भएका थिए ।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया