डम्बर खड्काले २०१०४ मत पाउँदा सुवास नेम्वाङले कति पाए ?

काठमाडौँ- इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले अग्रता कायम राखेका छन् । नेम्वाङले २१८३८ मत पाएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २०१०४ मत पाएका छन् ।
त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवाले ११४० मत पाएका छन् ।
त्यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले १०८७ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाले ८६५ मत पाएका छन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया