रुपन्देही-२ : एमालेका विष्णु पाैडेल चौथो पटक विजयी

बुटवल - रुपन्देही-२ मा नेकपा एमालेका विष्णु पाैडेल विजयी भएका छन् । पाैडेलले २७ हजार १४७ मत प्राप्त गर्दै रुपन्देहीबाट चाैथाे पटक विजयी भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाैडेलले २५,७८१ मत प्राप्त गर्दै दाेश्राे भए । १३ सय ६६ मतान्तरमा पाैडेल विजयी भए ।
राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापाले २२ हजार ००८ मत प्राप्त गरे । यधपि औपचारिक घोषणा हुन भने बाँकी छ । विवाद भएपछि अन्यदलका प्रतिनिधिले गणना बहिस्कार गरेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया