कपिलवस्तु–३ मा एमालेका गुप्ता विजयी

कपिलवस्तु- कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार मङ्गलप्रसाद गुप्ता विजयी भएका छन् । उनी तीन हजार छ सय ३७ मतान्तरले विजयी भएका हुन् ।
गुप्ताले २२ हजार छ सय १९ मत पाउँदा उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार अभिषेकप्रताप साहले १८ हजार नौ सय ८२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया