बुधबार २० चैत, २०८१
Wednesday, April 02, 2025

दीपक बोहोराले ३३६४५ मत ल्याउँदा बालकृष्ण खाणले कति ल्याए ?

रुपन्देही- रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोराले अग्रता कायम राखेका छन् । बोहोराले ३३६४५ मत ल्याएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका बालकृष्ण खाणले ३१६०६ मत पाएका छन् । बोहोरा र खाणबीच २०३८ मतान्तर रहेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुपता तेलीले ५५३६ मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारुले १७३० मत पाएका छन् ।