महोत्तरी-४ मा कांग्रेसका महेन्द्र राय यादव निर्वाचित

काठमाडौँ- महोत्तरी क्षेत्र नम्बर ४ बाट कांग्रेस उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई ४ हजार १ सय २४ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
महेन्द्रले २५ हजार ४ सय २० मत प्राप्त गएका र निकटतम् प्रतिस्पर्धी सुरेन्द्रले २१ हजार २ सय ९६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । जनमत पार्टीका मनोजकुमार साहले १० हजार ३९ मत मत मात्र पाएका छन् ।

महिला उद्यमशिलताको प्रवर्द्धन गरिनुपर्छः मुख्यमन्त्री सिंह

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमका पिता लालबीर चौधरी

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित छः सभामुख घिमिरे

बोली,आचरण र व्यवहार पार्टीलाई कसरी सदृढ बनाउने भन्ने हुनुपर्छ : मन्त्री आरजु

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

आज पाँच संसदीय समितिका बैठक बस्दै

प्रतिक्रिया