रुपन्देही-३ मा गृहमन्त्री खाणको हार निश्चित, सांसद बन्दै बोहोरा

काठमाडौँ- रूपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खाणले पराजय भोग्ने निश्चित भएको छ । खाणलाई २ हजार ५०० मतान्तरले पछि पार्दै राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले आफ्नो अग्रतालाई कायम राखेका छन्।
जनमुक्ती पार्टीको सर्मथनसहित सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणले ३२ हजार ६ मत प्राप्त गर्दा एमाले, राप्रपा र जसपा गठबन्धनका साझा उम्मेदवार राप्रपाका बोहोराले ३४ हजार ७० मत प्राप्त गरेका छन् ।
सियारी गाउँपालिकाको वडा नं २,३ र ६ को ३५०० मत गणना गर्न बाँकी छ ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया