कांग्रेस संसदीय दलका नेता कोइराला पराजित

विराटनगर- नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला प्रदेशसभा सदस्यमा पराजित भएका छन् । सुनसरीको प्रदेशसभा क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यमा लडेका कोइरालालाई नेकपा एमालेका रामप्रसाद महतोले पराजित गरेका हुन् ।
प्रदेशसभाभित्र आफ्नो दलको स्वार्थभन्दा माथि उठेर धारणा राख्ने र आफ्नै दलका मन्त्रीहरूको कार्यशैलीप्रति पनि टिप्पणी गर्दै स्पष्ट वत्ताका रूपमा चिनिएका कोइराला मतगणनाको अन्तिमतिर एमालेका महतोसँग ५५५ मतले पछि परेका हुन् ।
पराजित भएका कोइरालाले १७ हजार ६३६ मत प्राप्त गरेका छन् । उनलाई हराएका मेहताले १८ हजार १९१ मत पाएका छन् ।

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

प्रतिक्रिया