बुधबार २० चैत, २०८१
Wednesday, April 02, 2025

यस्तो छ धनुषा ४ को पछिल्लो मत अपडेट

काठमाडौँ- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता लिएका छन् ।

यादवले २६९१४ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका रघुवीर महासेठले २६३१२ मत पाएका छन् ।