माओवादी ललितपुरका संयोजक र सचिवले दिए राजीनामा

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशमा पार्टीका उम्मेदवार पराजित भएपछि नेकपा माओवादी केन्द्र ललितपुर जिल्लाका संयोजक र सचिवले राजीनामा दिएका छन् । जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएका हुन् ।
कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन हुँदा पनि ललितपुर ३ बाट प्रतिनिधि सभामा पार्टीकी उपमहासचिव पम्फा भुसाल, ललितपुर २ प्रदेशभा (१) मा हरि दाहाल र ३ (१) मा राजकाजी महर्जन पराजित भएपछि राजीनामा दिएका हुन् ।
नेकपा माओवादी बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले कट्टेल र पुलामीले राजीनामा प्रदेश कार्यालयमा दर्ता गराएको इकागजसँग बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया