बन्चरो प्रहार गरी आफ्नै बाबुको हत्या
हेटौंडा : मकवानपुरमा छोराले प्रहार गरेको बन्चरो लागेर बाबुको मृत्यु भएको छ । कैलाश गाउँपालिकामा आइतबार बिहान बाबु छोराबीच विवाद हुँदा ३० वर्षे अन्जन सापकोटाले बाबु बलराम सापकोटालाई बन्चरो प्रहार गरेका हुन् ।
छोराले प्रहार गरेको बन्चरो टाउकोमा लागेर ५० वर्षे बलराम सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । अहिले छोरालाई नियन्त्रणमा लिएर घटनास्थल सुरक्षित गरिएको र मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीकै अगाडि रेनुले भनिन्- विकास निर्माणमा राजनीति नगरौँ, भरतपुर सडक…

६ लेनको सडक उद्घाटनमा पुगिन् मेयर रेणु

भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्र

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

काठमाडौँ महानगरले हटायो कवाडी संकलन केन्द्र
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै

प्रतिक्रिया