समानुपातिकमा ९५ लाख मत गणना सकियो : कुन दलले कति पाए ? (मतसहित)

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ ९५ लाख ४३ हजार ४६३ मत गणना भएको छ । सोमबार बिहान ८ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ ।
नेकपा एमाले २५ लाख ७६ हजार ९२५ मतसहित शीर्ष स्थानमा रहेको छ ।
नेपाली कांग्रेसले २४ लाख ४६ हजार ३५१ पाएको छ ।
नेकपा माओवादी केन्द्रले १० लाख ९४ हजार ९०२ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार ६८६ मत पाएको छ ।
राप्रपाले ५ लाख ५० हजार ४३७ मत पाएको छ ।
यस्तै जसपाले ३ लाख ५५ हजार ६६७ मत पाएको छ ।
जनमत पार्टीले २ लाख ९५ हजार २१८ मत पाएको छ ।
एकीकृत समाजवादी पार्टीले २ लाख ६३ हजार ७३९ मत पाएको छ ।
हाल मत गणना जारी छ ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया