बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

रोमाञ्‍चक बन्दै धनुषा ४ को मत गणना, महेन्द्रलाई पछ्‍याउँदै रघुवीर

काठमाडौँ- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता कायम राखेका छन् ।

यादवले ३१३१६ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका रघुवीर महासेठले ३१०२१ मत पाएका छन् ।