विजय गच्छदारको संसदीय यात्रामा ब्रेक लगाउँदै भगवती चौधरी, ६३३५ मतान्तर

काठमाडौँ- सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छन् ।
चौधरीले ३६ हजार ९३६ मत ल्याएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३० हजार ६०१ मत पाएका छन् ।
चौधरी र गच्छदारबीच ६ हजार ३३५ मतको अन्तर छ । अब १० हजार ६ सय ३४ मत गन्न बाँकी छ ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया