धनुषा-४ : कांग्रेसका महेन्द्र यादवलाई झिनो मतान्तरले पराजित गर्दै एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं - धनुषा-४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् ।
महासेठले कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पछि पार्दै जित निकालेका हुन् ।
महेन्द्रले ३२ हजार एक सय १२ मत प्राप्त गरे । २०७४ को चुनावमा पनि रघुवीरले महेन्द्रलाई हराएका थिए।
उद्यपि आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया