एमालेका कुसियैतलाई ११२ मतान्तरले हराउँदै सुनसरी-४ बाट कांग्रेसका कार्की विजयी

काठमाडौँ- सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई हराउँदै कार्की विजयी भएका हुन् ।
कांग्रेसका कार्की ११२ मत अन्तरले विजयी भएका हुन् । कांग्रेसका कार्कीले ३०४८३ मत ल्याएर विजयी भए । कुसियैतले भने ३०३७१ मत ल्याएर पराजित भए ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया