गाउँमा २०० र सहरमा ५०० संक्रमित भेटिए निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस

काठमाडौँ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले गाउँ क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० जना भन्दा बढीमा कोभिड १९ संक्रमित भेटिए निषेधाज्ञा गर्न सरकारलाई सिफारिस गरेको छ ।
सीसीएमसीले निषेधाज्ञाको अधिकार सम्बन्धित स्थानीय तहलाई दिन पनि सरकारलाई अनुरोध गरेको स्रोतले जानकारी दियो । त्यस्तै अहिले चालू अवस्थामा रहेका सबै तहका परीक्षाहरू भोलि (सोमबार) देखि नै स्थगित गर्न पनि सुझाब दिएको छ । यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । बैठकले स्वास्थ्य मापदण्ड पालना गर्न, भिडभाड नगर्न सबैलाई आग्रह गरेको छ ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया