स्याङ्जा २ को प्रदेश सभा (क) मा कांग्रेसका अर्याल विजयी

काठमाडौँ- स्याङ्जा २ को प्रदेश सभा (क) मा कांग्रेसका भोजराज अर्याल विजयी भएका छन् । अर्याल १५ हजार १६१ मत ल्याएर विजयी भएका हुन् ।
एमालेका मोहन रेग्मीले १२ हजार ४३१ मत ल्याएर पराजित भए । अर्यालले रेग्मीलाई २७३० मतान्तरले हराएका हुन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया