बर्दियामा पनि निषेधाज्ञा

काठमाडौँ : बर्दियामा सोमबारदेखि लकडाउन लागू हुने गरी निषेधाज्ञा गरिएको छ । कोभिड संक्रमण दर उच्च भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले भोलि सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा गरिएको हो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर अत्यावश्यक सेवा बाहेक सबै काममा निषेध गरिएको छ ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया