सोमबार १८ चैत, २०८१
Monday, March 31, 2025

शिवाकोटीले ८८५९ मत पाउँदा कार्कीले कति पाए ?

काठमाडौँ- दोलखामा मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् ।  

कार्कीले १० हजार ६२ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ८ हजार ८५९ मत पाएका छन् । 

कार्की १ हजार २०३ मतले अगाडी छन् ।